फाण्ट (विशेषण)
अर्थ−
सजिलैसँग बनेको ।
फाण्टः (पुंलिङ्ग)
अर्थ−
१. फाँडो,
२.जरीबुटी कुटेर पानीमा पकाएर बनाएको काँढा । ‘स स्याच्चूर्णद्रवः फाण्टः’ (शार्ङ्गधरसंहिता) ।
फाण्टम् (नपुंसकलिङ्ग)