बद्
बद्धक
बद्ध
बद्ध (विशेषण)
निष्पत्ति− बन्ध (बन्धने) - कर्म० "क्तः" (३-२-१०२)
प्रयोग− "छायाबद्धकदम्बकं मृगकुलं रोमन्थमभ्यस्यतु"
उल्लेख− शाकु० २-६
अर्थ−
१. बाँधिएको,
२. हतकडी लागेको,
३. कैदमा परेको,
४. सांसारिक बन्धनमा परेको,
५. जकडिएको,
६. बाँदा/बाँधा बनाइएको ।