संस्कृत-शब्दकोशः

बन्धित्र बन्धुक

बन्धु

बन्धुः (पुंलिङ्ग)


निष्पत्ति− बन्ध (बन्धने) - "उः" (उ० १-१०)
व्युत्पत्ति− बध्नाति स्नेहेन मनः
प्रयोग− "यत्र द्रुमा अपि मृगा अपि बन्धवो मे यानि प्रियासहचरश्चिरमध्यवात्सम्"
उल्लेख− उ० रा० ३-८

अर्थ−
१. मित्र,
२. बन्धुत्रय वा बन्धुवर्गसम्बन्धी नातादार,
३. पिता,
४. माता,
५. भाइ,
६. भाइसमानको नातादार जस्ता व्यक्ति, जस्तै- प्रवासबन्धु, धर्मबन्धु आदि,
७. एक वर्णवृत्त, जसको प्रत्येक चरणमा तीन भगण, दुई गुरु हुन्छन्,
८. बाह्रमासे फूल,
९. कुनै जाति वा पेशासँग नाम मात्रको सम्बन्ध भएको शब्द । यसको प्रयोग तिरस्कार सूचक हुन्छ, जस्तै ब्रह्मबन्धु वैश्यबन्धु आदि; १०, पति । भनाइ छ-

“यत्पादपांसुसंपर्कादहल्यासीदपांसुला ॥
कारुण्यसिन्धवे तस्मै नमो वैदेहिबन्धवे ॥”

रघुवंश १८ औं सर्गको आरम्भमा टीकाकार मल्लिनाथको मङ्गलाचरण श्लोक । ‘वैदेहिबन्धोर्हृदयं विददे’ (रघुवंश) ।



Correction: