संस्कृत-शब्दकोशः

बिलवासी बिल्

बिलेशय

बिलेशयः (पुंलिङ्ग)


निष्पत्ति− शीङ् (स्वप्ने) "अच्" (३-२-१५) । सप्तम्या वा "अलुक्" (६-३-१८)
व्युत्पत्ति− बिले शेते

अर्थ−
प्वालमा बस्ने प्राणी । जसमध्ये गोहोरो, चौघडा. सर्प, मूसो, दुंसी आदिलाई लिइन्छ । ‘गोधा शशभुजङ्गा खुशल्लक्याद्या बिलेशयाः’ (अभिनवनिघण्टु) ।



Correction: