ब्रह्माणी (स्त्रीलिङ्ग)
अर्थ−
१. कवाव चिनी,
२. सरस्वती,
३. प्रातःकालमा ध्यान गर्नुपर्ने ऋग्वेदस्वरूपा, बालिका अवस्थाकी ब्रह्माकी शक्ति गायत्री देवी, जसका चार मुख, चार बाहुमा (अक्षमाला, कलश, स्रुक्, स्रुवा रहेको) दुई पाउ र हाँसमा चढेको ध्यान छ,
४. दुर्गा,
५. भारतको कटक जिल्लाको वैतरणी नदीमा मिसिने सानो एक नदी ।