भगवती (स्त्रीलिङ्ग)
अर्थ− १. भग नामको छ विभूति - उत्पत्ति, प्रलय, चराचरको आवत-जावत औ विद्या - अविद्याको यथार्थ जान्ने देवी/ दुर्गा,२. पार्वती,३. सरस्वती ।