भवः (पुंलिङ्ग)
अर्थ−
१. कुनै कुराको सत्ता वा अस्तित्व,
२. पैदाइस,
३. निकास,
४. सांसारिक अस्तित्व,
५. संसार,
६. स्वास्थ्य,
७. श्रेष्ठता,
८. बादल,
९. शिव,
१०. कुशल/हित,
११. कारण,
१२. कामदेव,
१३. जन्ममरणको दुःख,
१४, मास,
१५. शिव ।
भव (विशेषण)
अर्थ−
१. शुभ/असल,
२. पैदा भएको ।