भारती (स्त्रीलिङ्ग)
अर्थ−
१. भारत वर्षको जमिन,
२. सरस्वती ३. बोली,
४. कुनै लेखको रचनाशैली,
५. दशनामी संन्यासीहरूमध्ये एक,
६. घोडटाप्रे,
७. भद्राई चरो,
८. नाटकमा एक वृत्ति, जसमा पुरुष मात्र पात्र रहन्छन्, उच्च वर्णको मानिसले संस्कृतभाषाको व्यवहार र यो वृत्ति सबै रसमा प्रयोग हुन्छ ।