भास्करः (पुंलिङ्ग)
अर्थ−
१. सूर्य,
२. दिउँसो,
३. कोढको ओखती ।
भास्करः (पुंलिङ्ग)
अर्थ−
१. सूर्य,
२. शूरो / वीर,
३. शिव,
४. अग्नि,
५. आँकको रूख,
६. भास्कराचार्य,
७. भास्करविद्या,
८. महाराष्ट्रका ब्राह्मणहरूको एक पदवी,
९. दिउँसो ।
भास्करम् (नपुंसकलिङ्ग)
अर्थ−
सुन ।