संस्कृत-शब्दकोशः

भूमापन भूमिकदम्ब

भूमि

भूमिः (स्त्रीलिङ्ग)


अर्थ−
१. भुइँ,
२. हिलो भएको भुइँ,
३. सहरको चारैतिर फैलेको जमिन,
४. ठाउँ,
५. पृथ्वीको खण्ड,
६. गौचर जमिन,
७. नाटकमा कुनै पात्रको चरित्र वा अभिनय,
८. प्रदेश/प्रान्त,
९. आधार,
१०. सीमा,
११. जिभ्रो ।



Correction: