भेड
भेदक
भेद
भेदः (पुंलिङ्ग)
अर्थ−
१. छेड्नु,
२. चिर्नु,
३. फराक हुनु,
४. गडबडी,
५. धाँजो,
६. चोट वा घाउ,
७. झगडा,
८. विश्वासघात,
९. धोका,
१०. किसिम,
११. पेट सफा गर्ने क्रिया १२. शत्रु आदिमा फाटो पार्ने नीति,
१३. भित्री वा गुप्त क्रिया,
१४. मर्म,
१५. फरक,
१६. किसिम,
१७. भाँजो ।