भेदक (विशेषण)
अर्थ− १. भेद गर्ने,२. चिर्ने वा फोड्ने,३. छुट्टाउने,४. नाश पार्ने,५. पेटमा जमेर रहेको मल फोड्ने/दिशा गराउने ।
भेदकः (पुंलिङ्ग)
अर्थ− विशेषण ।