संस्कृत-शब्दकोशः

भेद भेदकर

भेदक

भेदक (विशेषण)


अर्थ−
१. भेद गर्ने,
२. चिर्ने वा फोड्ने,
३. छुट्टाउने,
४. नाश पार्ने,
५. पेटमा जमेर रहेको मल फोड्ने/दिशा गराउने ।


भेदकः (पुंलिङ्ग)


अर्थ−
विशेषण ।



Correction: