संस्कृत-शब्दकोशः

भौट्ट भौतिक

भौत

भौत (विशेषण)


अर्थ−
१. जड पदार्थसम्बन्धी ,
२. जीवित व्यक्तिसँग सम्बन्ध भएको,
३. पागल,
४. राक्षससम्बन्धी ।


भौतः (पुंलिङ्ग)


अर्थ−
१. भूतप्रेतलाई पुज्ने,
२. देवताको पूजा गरेर वा देवतामा चढाइएको वस्तुबाट जीविका गर्ने ।


भौतम् (नपुंसकलिङ्ग)


अर्थ−
भूतप्रेतको जमात ।



Correction: