भ्रमरः (पुंलिङ्ग)
अर्थ− १. भमरो,२. कामुक पुरुष,३. कुमालेको चक्र,४. दोहाको पहिलोभेद, जसमा बाईस गुरु तथा चार लघु मात्रा हुन्छन्,५. छप्पय छन्दको एक भेद जसमा ८ गुरु १३६ लघु गरी १४४ वर्ण वा १५२ मात्राहरू हुन्छन् ।