संस्कृत-शब्दकोशः

भ्रमर भ्रमरकण्टक

भ्रमरक

भ्रमरकः (पुंलिङ्ग)


अर्थ−
१. निधारमा झुण्डिने गरी बनाएको अलक,
२. लट्ठी खेलौना,
३. भकुन्डो ।


भ्रमरकः (पुंलिङ्ग)


अर्थ−
१. भुमरी,
२. भमरो ।


भ्रमरकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. निधारमा झुण्डिने गरी बनाएको अलक,
२. लठ्ठु खेलौना,
३. भकुन्डो ।



Correction: