भ्रामर (विशेषण)
अर्थ−
भमरो वा माहुरीसम्बन्धी ।
भ्रामरः (पुंलिङ्ग)
अर्थ−
चुम्बक ।
भ्रामरम् (नपुंसकलिङ्ग)
अर्थ−
१. चक्कर काट्नु/घुम्नु,
२. भमरी,
३. मिर्गी रोग,
४. मह,
५. स्त्रीसम्भोगको आसनविशेष,
६. दोहाको एक भेद, जसमा २१ गुरु,
६ लघु मात्राहरू हुन्छन्,
७. त्यस्तो नाच जसमा धेरै मानिसहरू मण्डलाकार भएर नाच्छन् ।