भ्रामरी (स्त्रीलिङ्ग)
अर्थ− १. प्रदक्षिणा,२. मिरगी भएकी स्त्री,३. अरुणाख्य नामको दैत्यलाई मार्न भमरोको रूप लिएको दुर्गा,४. सेतो फूल हुने गन्ध आउने लहरो । ‘भ्रामरीति च मां लोके ।’ (सप्तशती) ।