संस्कृत-शब्दकोशः

भ्रामरी भ्राश्

भ्रामरीकुम्भक

भ्रामरीकुम्भकः (पुंलिङ्ग)


अर्थ−
दिनहुँ आधा रातमा फरक-फरक कुम्भक प्राणायाम गरी दुई हातले कान थुन्दा क्रमैले झ्याउँकिरी, बाँसुरी, मेघ, झ्याली, भमरो, घण्टा, तुरही, भेरी, मृदङ्ग, दमाहा आदिको विभिन्न ध्वनि सुनिन्छ अनि ज्योतिदर्शन हुन्छ र ज्योतिमा नै मनलीन भई परमेश्वर विष्णु प्राप्ति हुने कुम्भक प्राणायामको एक भेद । ‘अर्द्धरात्रगते योगी...... एवं च भ्रामरीसिद्धिः समाधिसिद्धिमाप्नुयात्’ (घेरण्डसंहिता प्राणायामप्रयोग) ।



Correction: