संस्कृत-शब्दकोशः

मण मणिक

मणि

मणिः (पुंलिङ्ग)


अर्थ−
१. हीरा मोती आदि रत्न,
२. गहना,
३. चुम्बक,
४. कुनै पनि वस्तु वा प्राणी जुन आफ्नो जातिमा श्रेष्ठ होस्,
५. बाख्रीको गलाको थैली,
६. योनिको टिसी/भगनासा,
७. पुरुषको लिङ्गको टुप्पो/टेप्रो,
८. घडा,
९. नागविशेष,
१०. प्राचीनकालको एक मुनि,
११. श्रेष्ठ वा परम योग्य व्यक्ति,
१२. मालाको दाना ।



Correction: