मण्ठ (विशेषण)
अर्थ− बाङ्गो जाँघ भएको/वण्ठो । ‘खञ्जनूपूरमण्ठाश्च’ (श्राद्धचन्द्रिका) ‘मण्ठा वक्रजङ्घा’ (टिप्पणी) ।
मण्ठः (पुंलिङ्ग)
अर्थ− प्राचीनकालमा मैदाबाट बन्ने एक मिठाई जसलाई शिरामा डुबाइन्थ्यो ।