संस्कृत-शब्दकोशः

मण्डरी मण्डलक

मण्डल

मण्डल (विशेषण)


अर्थ−
बाटुलो ।


मण्डलः (पुंलिङ्ग)


अर्थ−
१. कुकुर,
२. सर्प,
३. बाटुलो छाँटको सेनाको जत्था ।


मण्डलम् (नपुंसकलिङ्ग)


अर्थ−
१.बाटुलो छाँट,
२. चटकीले बनाउने बाटुलो घेरा,
३. सूर्य चन्द्रमाको वरिपरि पर्ने बाटुलो घेरा,
४, ग्रह घुम्ने कक्षा,
५. दल/समूह,
६. सभा वा संस्था,
७. ठुलो वृत्त,
८. चारै दिशाको घेरा,
९. नजिकको जिल्ला,
१०. बाह्र राज्यको समूह,
११. जिल्ला वा प्रान्त,
१२. तन्त्र वा ऋग्वेदको मन्त्रविशेष,
१३. सकार खेल्ने तरीका,
१४. मुन्द्रो,
१५. चारैतिर घुमेको रथको साथ साथ घुम्ने तारो मार्नु,
१६. मण्डलकुष्ठ नामको कोढ रोग,
१७. चालीस योजन लामो बीस योजन चौडा पृथ्वीको खण्ड,
१८. सेनाको बाटुलो बसाइ,
१९. एकै किसिमका एकै विचारका मानिसको समूह,
२०. गन्धद्रव्यविशेष,
२१. शरीरको आठ जोर्नीमध्ये एक,
२२. एउटा बाटुलो चिह्न ।



Correction: