संस्कृत-शब्दकोशः

मत्क मत्त

मत्कुण

मत्कुणः (पुंलिङ्ग)


निष्पत्ति− मद (तृप्तियोगे) - "क्विप्" (३-२-७६) । कुण (शब्दे) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− मद् कुणति
प्रयोग− "मद्कुणाविव पुरा परिप्लवौ सिन्धुनाथशयने निषेदुषः"
उल्लेख− माघ० १४-६८

अर्थ−
१. उडुस,
२. दाँत नभएको हात्ती,
३. सानो हात्ती,
४. दाह्री नभएको पुरुष,
५. राँगो,
६. नरिवलको कपडा ।


मत्कुणम् (नपुंसकलिङ्ग)


अर्थ−
तिघ्राको बचाउ गर्न बनाएको छालाको खोल वा कवच ।



Correction: