संस्कृत-शब्दकोशः

व्राजि व्रातीन

व्रात

व्रातम् (नपुंसकलिङ्ग)


अर्थ−
१. शारीरिक मेहनत,
२. जीविकाको लागि गरिने मेहनत,
३. मजूरी/ज्याला ।


व्रातः (पुंलिङ्ग)


अर्थ−
समूह, समुदाय ।



Correction: