व्रातम् (नपुंसकलिङ्ग)
अर्थ− १. शारीरिक मेहनत,२. जीविकाको लागि गरिने मेहनत,३. मजूरी/ज्याला ।
व्रातः (पुंलिङ्ग)
अर्थ− समूह, समुदाय ।