मरुत्तः (पुंलिङ्ग)
अर्थ− अवीक्षितको छोरा एक चन्द्रवंशी राजा, जसको यज्ञ सम्भृत्तले गराउँदा वज्र प्रहार गर्न लागेका इन्द्रको वज्र स्तम्भन गरी काबूमा पारेका थिए ।