संस्कृत-शब्दकोशः

मलिज्जक मलिनक्रिया

मलिन

मलिनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− मल (धारणे) - "इनच्" (५-२-११४)
विस्तार− "सलिलं मलिनं तोयं मरुलं मेघजं कतम्" - वैज०

अर्थ−
१. पाप,
२. दोष,
३. स्वाग टङ्कण ४. मही / मोही,
५. रत्नहरूमा रङ वा चमक नहुनु,
६. भरखर दुहेको गाईको दूध,
७. हतियार आदिको मूठ,
८. कालो अगुरु,
९. धतुरो १०. मैनफूल ।


मलिन (विशेषण)


अर्थ−
१. मैलो,
२. खराब,
३. रङ्गरोगन बिग्रेको,
४. पापी,
५. फिका,
६. ओइलाएको/खिन्न परेको,
७. मेघले ढाकेर कालो भएको,
८. नीच / दुष्ट,
९.कालो,
१०. उज्यालो नभएको ।


मलिनः (पुंलिङ्ग)


अर्थ−
१. हाँस,
२. मैलो झुत्रो लुगा पहिरने शैव साधु ।



Correction: