महत् (अव्यय)
अर्थ−
ज्यादै/खुब ।
महत् (अव्यय)
अर्थ−
ज्यादै/खुब ।
महत् (नपुंसकलिङ्ग)
अर्थ−
१. बडप्पन,
२. असङ्ख्यपन,
३. राज्य,
४. पवित्रज्ञान ।
महत् (विशेषण)
अर्थ−
१.खुब ठुलो,
२. खुब लामो,
३. उग्र/प्रचण्ड,
४. बलियो,
५. बाक्लो,
६. अग्लो,
७. कुलीन,
८.चाक्लो,
९. धेरै,
१०. महत्त्वको । महत्