संस्कृत-शब्दकोशः

महानद्यः महानन्दा

महानन्द

महानन्दः (पुंलिङ्ग)


व्युत्पत्ति− महान् आनन्दः

अर्थ−
१. मोक्ष,
२. मगधको एक प्रतापी राजा, जसको डरले सिकन्दरले मगधमा हमला गर्न सकेन,
३. दश अङ्गुलको बाँसुरी ।



Correction: