संस्कृत-शब्दकोशः

महानन्द महानन्दा नवमी

महानन्दा

महानन्दा (स्त्रीलिङ्ग)


अर्थ−
१. सिलाम,
२. रक्सी,
३. माघशुक्लनवमी,
४. बङ्गालको एक नदी । महानन्दाको उद्गम दार्जिलिङ हिमालमा छ । यो सिलगढी नजिक मैदानमा आएर पूर्णिया र मालदा हुँदै गोदावरीको नजिक गङ्गामा मिसिन्छ,
५. बाहुदा नदी ।



Correction: