महाबलः (पुंलिङ्ग)
अर्थ− १. पितृहरूको एक गण,२. बुद्ध,३. वायु,४. बाँस,५. नागविशेष,६. शिवका एक अनुचर,७. तामस मन्वन्तरका एक इन्द्र,८. सतिसाल,९. दबदबे,१०. पाख्री ।
महाबल (विशेषण)
अर्थ− खुब बलियो ।
महाबलम् (नपुंसकलिङ्ग)
अर्थ− शीशा ।