संस्कृत-शब्दकोशः

महाफला महाबला

महाबल

महाबलः (पुंलिङ्ग)


व्युत्पत्ति− महत् बलं यस्य
विस्तार− "शुष्मिर्महाबलो वेगी नभोजातः सदागतिः" - वैज०

अर्थ−
१. पितृहरूको एक गण,
२. बुद्ध,
३. वायु,
४. बाँस,
५. नागविशेष,
६. शिवका एक अनुचर,
७. तामस मन्वन्तरका एक इन्द्र,
८. सतिसाल,
९. दबदबे,
१०. पाख्री ।


महाबल (विशेषण)


अर्थ−
खुब बलियो ।


महाबलम् (नपुंसकलिङ्ग)


अर्थ−
शीशा ।



Correction: