संस्कृत-शब्दकोशः

महिधर महिमवत्

महिमन्

महिमा (पुंलिङ्ग)


अर्थ−
१. ठुलोपन / बढाइ / गौरव,
२. प्रभाव / प्रताप,
३. चाख,
४. अष्टसिद्धिमध्ये एक सिद्धि, जसद्वारा इच्छा गरे अनुसार ठुलो हुन सकिन्छ ।



Correction: