मार्गः (पुंलिङ्ग)
अर्थ−
१. सडक,
२. गोरेटो,
३. मङ्सिर महिना,
४. मृगशिरा नक्षत्र,
५. विष्णु भगवान्,
६. रातो अपामार्ग,
७. गुदद्वार,
८. कस्तूरी,
९. चिह्न,
१०. खोजी,
११. नहर,
१२. उपाय,
१३. तरीका,
१४. शैली,
१५. पहुँच / पुगिने ठाउँ,
१६. मङ्सिर महिना ।
हेरौँ- मार्ग् धातु