संस्कृत-शब्दकोशः

मिश्र मिश्रकेशी

मिश्रक

मिश्रक (विशेषण)


अर्थ−
१. मिसाइएको,
२. मिसाउने ।


मिश्रकः (पुंलिङ्ग)


अर्थ−
१. मिसाएर ओखती बनाउने कम्पाउण्डर,
२. बिक्री गर्ने माल मिसाउने मानिस,
३. जस्ता,
४. ठुलो खालको मूला ।


मिश्रकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. खारीनुन,
२. नन्दनवन ।



Correction: