मिश्रक (विशेषण)
अर्थ− १. मिसाइएको,२. मिसाउने ।
मिश्रकः (पुंलिङ्ग)
अर्थ− १. मिसाएर ओखती बनाउने कम्पाउण्डर,२. बिक्री गर्ने माल मिसाउने मानिस,३. जस्ता,४. ठुलो खालको मूला ।
मिश्रकम् (नपुंसकलिङ्ग)
अर्थ− १. खारीनुन,२. नन्दनवन ।