मिहिका
मिहिराण
मिहिर
मिहिरः (पुंलिङ्ग)
निष्पत्ति− मिह (सेचने) - "क्रन्" (उ० १-५२)
प्रयोग− "पृथुवर्तुलतन्नितम्बकृन्मिहिरस्यन्दनशिल्पशिक्षया"
उल्लेख− नैष० २-३६
अर्थ−
१. सूर्य,
२. बादल,
३. चन्द्रमा,
४. हावा,
५. बुढो मानिस,
६. आँक,
७. राजा,
८. इरानी देवता ।
मिहिर (विशेषण)
अर्थ−
बुढो ।