संस्कृत-शब्दकोशः

मीमांसन मीमांसित

मीमांसा

मीमांसा (स्त्रीलिङ्ग)


निष्पत्ति− मान (विस्तारे) "सन्" (३-१-६) - "अः" (३-३-१०२)
प्रयोग− "रसगङ्गाधरनाम्नीं करोति कुतिकेन काव्यमीमांसाम्"
उल्लेख− रसगं०

अर्थ−
१. अनुमान वा तर्क वितर्कद्वारा त्यो कुनै कुराको वास्तविकताको निधो गर्नु/खोज,
२. षड् दर्शनशाखमध्ये पूर्वमीमांसा र उत्तरमीमांसा नामका दुई दर्शन । मीमांसा भन्नाले जैमिनि ऋषिले बनाएको पूर्वमीमांसा र उत्तरमीमांसा भन्नाले वेदान्त दर्शन भन्ने बुझिन्छ । १) पूर्वमीमांसामा वेदको यज्ञसम्बन्धी वचनहरूको व्याख्या र उनको समन्वय राम्रो विचारपूर्वक गरिएको छ,
२) उत्तरमीमांसामा ब्रह्मसूत्र एवं उपनिषद्हरूको विवेचना र वैष्णवादि संप्रदायको उल्लेख छ ।



Correction: