मुकुन्दक
मुकुरित
मुकुर
मुकुरः (पुंलिङ्ग)
निष्पत्ति− मकि (मण्डने) - "उरच्" (उ० १-४०) । उकारश्च निपा० ।
व्युत्पत्ति− मङ्कते इति
प्रयोग− "मुकुरेण वेपथुभृतोऽतिभरात् कथमप्यपाति न वधूकरतः"
उल्लेख− माघ० ९-७३
अर्थ−
१. मुख हेर्ने ऐना,
२. कोपिलो,
३. कुमालेको चक्र घुमाउने डन्डा,
४. मौलसिरी,
५. मोतिया,
६. बयरको रूख ।