मुक्त (विशेषण)
अर्थ− १. बन्धन वा थुनाबाट छुटेको,२. मोक्ष पाएको,३. फ्याँकिएको,४. हानिएको काँड आदि ,५. खसालिएको,६. पठाइएको,७. दिइएको ।
मुक्तः (पुंलिङ्ग)
अर्थ− सांसारिक बन्धनबाट छुटेको जीव ।