मुष्टिः (स्त्रीलिङ्ग)
अर्थ−
१. मुठ्ठी,
२. मुक्का,
३. हतियार वा हलो आदिको मुठ,
४. चोरी,
५. बुढेत्रो (रूख),
६. दुर्भिक्ष /अनिकाल,
७. लिङ्ग,
८. एक मानाका दश भागमध्येको एक भागको परिमाणविशेष,
९. ऋद्धि नामको औषधि,
१०. बलरामद्वारा मारिएको कंसको एक पहलवान,
११. कुस्तीमा हेला गर्दै एकले अर्काको छातीमा हिर्काउनु । ‘मुष्टियोः फले बद्धपाणौ त्सरौ’ (मेदिनी) ।
“उभयोर्भुजयोर्मुष्टिरुरोर्मध्ये निपात्यते ।। मुष्टिरित्युच्यते तज्ज्ञैर्मल्लविद्याविशारदैः ।।” (मल्लशास्त्र) ।