मुष्टिकः (पुंलिङ्ग)
अर्थ− १. सुनार,२. मुठ्ठी/मुठी,३. मुक्का ,४. चार अङ्गुल बराबरको नापविशेष,५. एक मानाका दश भागमध्ये एक भागको परिमाण (नाप) विशेष,६. तान्त्रिकहरूको मतमा बलिदानको उपयोगी एक उपकरण,७. बलरामद्वारा मारिएको कंसको एक पहलवान ।