संस्कृत-शब्दकोशः

मुस मुसलमुद्रा

मुसल

मुसलः (पुंलिङ्ग)

अर्थ−
१. ओखलमा धान हालेर कुट्ने डोलो, मानी जडिएको, दुई हात लामो काठको सामान,
२. ढिकीमा जडिएको त्यो काठ जसमा मानी जडिएको हुन्छ, जसले धान आदि कुटिन्छ,
३. मुसलीकन्द,
४. अजयपालको बोट, ,
५. माउसुली,
६. फलाम आदिको दुई- अढाई हात लामो र डोलो हतियारविशेष । मुसलले मार्न लायक - ‘मुसल्य’ (वि.), मुसलले हानाहान गर्दै लड्ने - ‘मुसला – मुसलि’ (न.), मुसल बलरामको - ‘सौनन्दम्’ (न.) ।

मुसलम् (नपुंसकलिङ्ग)

अर्थ−
१. ओखलमा धान हालेर कुट्ने डोलो, मानी जडिएको, दुई हात लामो काठको सामान,
२. ढिकीमा जडिएको त्यो काठ जसमा मानी जडिएको हुन्छ, जसले धान आदि कुटिन्छ,
३. मुसलीकन्द,
४. अजयपालको बोट,

Correction: