मुस्ता (स्त्रीलिङ्ग)
अर्थ− मोथे । यसका अनेक भेद छन्– भद्रमुस्तक, कैवर्तमुस्तक, नागरमुस्तक र वन्यमुस्तक आदि ।