संस्कृत-शब्दकोशः

मूत्र् मूर्खता

मूर्ख

मूर्ख (विशेषण)


निष्पत्ति− मुह (वैचित्ये) - "खः" मूरच् (उ० ५-२२)
व्युत्पत्ति− मुह्यति इति

अर्थ−
ज्ञान वा बुद्धि नभएको ।


मूर्खः (पुंलिङ्ग)


अर्थ−
१. ज्ञान वा बुद्धि नभएको मानिस,
२. मास अन्न, । जसको दाल बन्छ ।



Correction: