मृगः (पुंलिङ्ग)
अर्थ−
१. चार खुट्टे पशु /चौपाया,
२. एक जातिको हात्ती,
३. मङ्सिर महिना,
४. मृगशिरा नक्षत्र,
५. मकर राशि,
६. मानव जातिविशेष,
७. चारथरी पुरुषमध्ये एक, जसको बोली मीठो, आँखा ठुलो,सङ्कोच मान्ने, राम्रो र छिटो चाल भएको हुन्छ,
८. माग / याचना,
९. खोज,
१०. यज्ञविशेष,
११. कस्तूरीको विना,
१२. एकथरी वैष्णवहरूको टीका,
१३. ज्योतिषमा शुक्रका नौ गतिहरूमध्ये आठौं, जुन अनुराधा, ज्येष्ठा तथा मूलमा पर्छ,
१४. चन्द्रमामा देखिने कालो दाग,
१५. हरिण वा बाह्रसिंगा ।
हेरौँ- मृग् धातु
हेरौँ- मृग् धातु