संस्कृत-शब्दकोशः

मेकलाद्रिजा मेखला

मेक्षण

मेक्षणः (पुंलिङ्ग)


अर्थ−
चम्चाको छाँटको एकः यज्ञपात्र ।


मेक्षणम् (नपुंसकलिङ्ग)


अर्थ−
अग्निमा चरु प्रेक्षण गर्ने सुराको आकारको पात्र अर्थात् दाबिलो ।



Correction: