मेध्
मेध्या
मेध्य
मेध्यः (पुंलिङ्ग)
निष्पत्ति− "यत्" (५-१-२)
व्युत्पत्ति− मेधायै हितः
विस्तार− "मुञ्जस्तु यज्ञियो मेध्यो मृदुत्वक् ब्रह्ममेखलः" - वैज०
अर्थ−
१. बाख्रो/बोको,
२. जौ (अन्न),
३. रातो खयर (रूख) ।
मेध्य (विशेषण)
अर्थ−
१. यज्ञसम्बन्धी वा यज्ञ योग्य,
२. पवित्र ।