संस्कृत-शब्दकोशः

मोक्ष्य मोघकर्मन्

मोघ

मोघ (विशेषण)


निष्पत्ति− मुह (वैचित्ये) - "घञ्" (३-३-१२१)
व्युत्पत्ति− मुह्यन्त्यस्मिन्
प्रयोग− "तत्र नाहमनुमन्तुमुत्सहे मोघवृत्ति कलभस्य चेष्टितम्"
उल्लेख− रघु० ११-३९

अर्थ−
१. कुनै फल वा लाभ नभएको/असफल,
२. जसको हुनाले कुनै फल वा महत्त्व नहुने,
३. व्यर्थ वा बेकाम पारिएको,
४. त्यागिएको,
५. अल्छी ।


मोघः (पुंलिङ्ग)


अर्थ−
घेरा / हाता ।



Correction: