संस्कृत-शब्दकोशः

मोद मोदकर

मोदक

मोदकः (पुंलिङ्ग)


अर्थ−
१. खत्री जाति/छेत्रीबाट शूद्रामा जन्मेको एक वर्ण सङ्कर जाति,
२. छ्यापी,
३. लड्डु ।


मोदकम् (नपुंसकलिङ्ग)


अर्थ−
लड्डु ।


मोदक (विशेषण)


अर्थ−
आनन्द दिने खुसी पार्ने ।



Correction: